झुण्डी मृत्यु
२०७८-११-११
- A
- A-
- A+
दोलखा,
शैलुङ गाउपालिका-३ बाघखोर स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।
झुण्डी मृत्यु हुने सोही स्थित बस्ने गोपाल श्रेष्ठको ४६ वर्षीय श्रीमती लक्ष्मी
श्रेष्ठ रहेका छन् । निज आफ्नै घरको भुईतलाको
बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाइ झुण्डि मृत अवस्थामा फेला पारेका थिए । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित
आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।