मकवानपुरमा झण्डी ६२ वर्षीय पुरूषको मृत्यु
२०८२-११-०५
- A
- A-
- A+
मकवानपुर, बकैया गाउँपालिका-५,
दहिदमार बस्ने वर्ष अन्दाजी ६२ को सुक बहादुर भ्लोन घर भन्दा अन्दाजी १ किलो मिटर पश्चिम
तर्फ रहेको दुर्गा सामुदायिक बनजंगलमा सालको रूखमा नाईलनको डोरीले पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।