दोलखामा झुण्डी ४२ वर्षीय पुरूषको मृत्यु
२०८२-११-०६
- A
- A-
- A+
दोलखा, बैतेश्वर गाउँपालिका-८,
एबो बस्ने मिन बहादुर कार्कीको छोरा अन्दाजी वर्ष ४२ को चन्द्र बहादुर कार्की
आफ्नै घरको दलिनमा नाइलनको डोरीले घाँटीमा पासो लगाइ झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।