प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित एक जना मानिस नियन्त्रणमा

२०८२-११-०८

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२, बिचरोडबस्ने वर्ष अन्दाजी ३० को संजय मिजारको घरमा लागुऔषध बिक्रि बितरण भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरी चौकी पदमपोखरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा २ जना टोलि खटि गई निज सुत्ने कोठा चेकजाँच गर्दा कालो झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ ३५० मिलिग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर पठाएको ।

सम्बन्धित समाचार