मकवानपुरमा झण्डी २० वर्षीय महिलाको मृत्यु
२०८२-११-०९
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१,
भैरवडाँडा बस्ने राजु पुडासैनीको छोरी वर्ष अन्दाजी २० की रोजी पुडासैनी आफ्नै घरको
आफु सुत्ने कोठाको सिलिङ पङ्खामा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको
थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।