झुण्डी मृत्यु
२०८२-११-१०
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-३,
स्थायी वतन भई हाल रोजगारीको शिलशिलामा भारतको दिल्ली स्थित बस्दै आएको वर्ष
अन्दाजी २५ को मान बहादुर चेपाङले आफु सुत्ने कोठाको पंखाको सिलिङमा पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।