धादिङमा झुण्डी ३० वर्षीय महिलाको मृत्यु
२०८२-१०-२३
- A
- A-
- A+
धादिङ, गजुरी गाउँपालिका-१,
उज्यालो गाउँ बस्ने सन्देश परियारको श्रीमती वर्ष अन्दाजी ३० की गिता परियार आफ्नै
घरको आफु सुत्ने कोठाको फलामको डण्डीमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।