लागुऔषध सहित एक जना पुरूष व्यक्ति नियन्त्रणमा
२०८२-१०-२१
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-३, नमुना टोल स्थित इलाका प्रहरी कार्यालय
रत्ननगर टाडीबाट प्रहरी सहायक हवल्दारको कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि
चेकजाँच गर्दा जिल्ला चितवन रत्ननगर नगरपालिका-३, बस्ने वर्ष अन्दाजी ३३ को खेम
बहादुर सार्कीको साथ बाट ट्रामाडोल १७५ क्याप्सुल र लागू औषध गाँजा १ किलोग्राम
२०० ग्राम फेला परेको । लागुऔषध सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान
कार्य भईरहेको छ ।