धादिङमा झुण्डी ३३ वर्षीय पुरूषको मृत्यु
२०८२-१०-२०
- A
- A-
- A+
धादिङ,
गजुरी गाउँपालिका-६, बेल्खु स्थित बस्ने कृष्ण भक्त कर्माचार्यको छोरा वर्ष अन्दाजी
३३ को पुजस कर्माचार्य आफ्नै घरको आफु सुत्ने कोठाको पंङ्खाको हुकमा नाईलनको डेरीले
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहोको छ ।