धादिङमा झुण्डी २६ वर्षीय पुरूषको मृत्यु
२०८२-०९-२९
- A
- A-
- A+
धादिङ, बेनिघाट
रोराङ गाउँपालिका-३, मलेखु स्थित सन्देश त्रिपाठीको घरमा कोठा भाडा लिई बस्ने वर्ष
अन्दाजी २६ को मणि प्रसाद पराजुली आफ्नै कोठा भित्र रहेको सिलिङ पङ्खामा झुण्डी
मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य
भईरहेको छ ।