रामेछापमा झुण्डी ४७ वर्षीय महिलाको मृत्यु
२०८२-०९-१८
- A
- A-
- A+
रामेछाप, मन्थली नगरपालिका-९,
पुरानोगाँउ स्थित बस्ने योगेन्द्र बहादुर थापा मगरको श्रीमती वर्ष अन्दाजी ४७ की
चन्द्र माया थापा मगर आफ्नै घर देखी अन्दाजी १ कि.मि. पुर्व तर्फ रहेको आफ्नै
खरपाखाको सल्लाको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।