३० किलोग्राम लागुऔषध गाँजा सहित भारतीय गाडी नियन्त्रणमा
२०८२-०८-२४
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-९,
ज्यामिरे स्थित रोकी राखेको BR01CZ4758 नम्बरको भारतिय कारलाई इलाका प्रहरी
कार्यालय मनहरी मकवानपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको गस्ती टोलिले
चेकजाँच गर्दा कारको भित्र प्लाटिकमा प्याक गरी लुकाई छिपाई राखेको अन्दाजी ३० किलोग्राम
लागुऔषध गाँजा फेला परेको । लागुऔषध गाँजा र कारलाई नियन्त्रणमा लिई थप अनुसन्धान
कार्य भईरहेको छ ।