सिन्धुपाल्चोकमा झुण्डी ५५ वर्षीय पुरूषको मृत्यु
२०८२-०८-२४
- A
- A-
- A+
सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाउँपालिका-८, लागर्चे बस्ने वर्ष अन्दाजी
५५ को रुद्र खडकाले आफ्नै घरसँगै जोडिएको गोठको काठको बलोमा नाईलनको डोरीले घाँटिमा
पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको छ ।