काभ्रेपलाञ्चोकमा मानिस झुण्डी मृत्यु
२०८२-०८-२०
- A
- A-
- A+
काभ्रे, पाँचखाल नगरपालिका-६,
हनुमानगढी बस्ने अनिष तामाङको श्रीमती अन्दाजी वर्ष १७ की अञ्जना खत्री आफ्नै भुईतले
घरको आफु सुत्ने कोठाको फलामको टसमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।