झुण्डी मृत्यु
२०७८-१०-१७
- A
- A-
- A+
चितवन, कालिका नगरपालिका-९ कुवापानी स्थित एक किशोर बालकको झुण्डी मृत्यु
भएको छ ।
झुण्डी मृत्यु
हुने सोहि स्थित बस्ने सन्तवीर चेपाङको छोरा १७ वर्षीय रुपेश चेपाङ रहेका छन् ।
निज आफ्नै घरको आफु सुत्ने कोठामा काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी
मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धआन
कार्य गरिरहेको छ ।