प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१७

  • A
  • A-
  • A+
Share

चितवन, कालिका नगरपालिका-९ कुवापानी स्थित एक किशोर बालकको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने सोहि स्थित बस्ने सन्तवीर चेपाङको छोरा १७ वर्षीय रुपेश चेपाङ रहेका छन् । निज आफ्नै घरको आफु सुत्ने कोठामा काठको दलिनमा नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले थप अनुसन्धआन कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार