प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा शव फेला

२०७८-१०-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उपमहानगरपालिका-१० स्थित रहेको कर्रा खोलामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीको प्राम्भिक अनुसन्धान पश्‍चात उक्त शव हेटौडा उपमहानगरपालिका-१ चाईनागेट स्थित बस्ने ६५ वर्षीय शारदा देबी लमिनी हो भन्ने पत्ता लागेको हो । लाश सोहि खोलाको पानिमा डुबेको अवस्थामा फेला परेको थियो । प्रहरीले घटनास्थल लाश जाँच मुचुल्का तयार पारि लाश पोष्टमार्टमको लागि हेटौडा हस्पिटल पठाएको थियो । यस घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार