प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-१०-१३

  • A
  • A-
  • A+
Share


सिन्धुपाल्चोक. बाह्रबिसे नगरपालिका-६ स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

 

मृत्यु हुने महिला सोहि स्थित बस्ने पातछ्री तामाङको श्रीमती ४९ वर्षीय सर्कीनी तामाङ रहेकी छिन् । निज आफ्नै घरको मुल ढोकाको साईडपट्टी रहेको झ्यालमा सेतो खाताले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन् । यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरि आवश्यक अनुसन्धान पनि गरिरहेको छ । 

 

सम्बन्धित समाचार