दोलखामा लडि एक महिलाको मृत्यु
२०८२-०४-१७
- A
- A-
- A+
दोलखा, मेलुङ गाउँपालिका-२,
कलकले बस्ने वर्ष अन्दाजी ४२ को आशिष कुमार कार्की आफ्नै घरको पिढीबाट अन्दाजी ३
फिट तल आँगनमा लडी घाईते भई उपचारको लागी पशुपति चौलागाई स्मृती अस्पताल चरिकोटमा
ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको । यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य
भईरहेको छ ।