प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा झुण्डी एकको मृत्यु

२०८२-०१-१३

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-१०, नेस्टार बस्ने वर्ष अन्दाज ६५ को मन बहादुर तामाङ घरदेखि अन्दाज१ कि.मि. टाढा  रहेको सत्यदेबी सामुदायीक बनको काईयोको रुखमा नाम्लोको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार