प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत मानिस फेला

२०७८-०९-२६

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-६ सेउडानी बस्ने अन्दाजी बर्ष ७२ को जंगे सार्की  घरबाट निस्की हिडेको र बेलुका सम्म घर फर्की नआएको  र आज मिति २०७८।०९।२६ गते अन्दाजी १०:१५ बजेको समयमा सोहि स्थान नाम्दु भतेरे पाखोमा मृत अबस्थामा रहेको भन्ने स्थानियले देखी १०:३० बजे प्रहरीलाई जानकारीदिएको, उक्तस्थानमा प्रहरी खटि अनुसन्धान कार्य भईरहेको 

सम्बन्धित समाचार
१४३ किलोग्राम बराबर लागू औषध गाँजा बरामद
२०८२-०३-३०

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-२, आपटार स्थित मलेखु कान्द्राङगढी भित्रि सडक खण्डमा कान्द्राङगढीबाट मलेखु तर्फ आउँदै गरेको BR 06 Pc1167 नम्बरको इन्डियन महेन्द्र गाडि लाई प्रहरी चौकी ताल्ति, धादिङबाट खटिएको प्रहरी टोलिले गस्ति गर्ने क्रम्मा शंकास्पद लागि उक्त गाडि र चालक देश भारत जिल्ला मोतिहारी राज्ज बिहार थाना रक्सोल नोइपाढीह-४, सहदेवा बस्ने अन्दाजी ४५ वर्षीय सरहज मियाँलाई चेक जाँच गर्ने क्रममा उक्त गाडीबाट अन्दाजी १४३ किलो ८४० ग्राम लागू औषध गाँजा फेला पारी निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।