झुण्डी मृत्यु
२०८१-१०-३०
- A
- A-
- A+
चितवन, खैरहनी नगरपालिका-१२,
कफिया स्थित बस्ने वर्ष ४० की राधिका पाठकले आफ्नै जस्तापाताले छाएको घरको ब्राण्डाको
फलामको डण्डिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थियो । घटनास्थल
मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।