भीरबाट लडी एकको मृत्यु
२०८१-१०-०५
- A
- A-
- A+
रामेछाप, गोकुलगङ्गा गाउँपालिका-४, बेताली बस्ने ३२/३३ वर्षीया सरिता नेपाली घरबाट जिल्ला रामेछाप, गोकुलगंङ्गा गाउँपालिका-५, नामाडी जान भनी हिडेकोमा भिरबाट अन्दाजी ५००/६०० मिटर तल खसी खोल्सामा मृत अवस्थामा फेला परेको छ । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।