प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुरघट्नामा परी मृत्यु

२०७८-०९-११

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा सवारी दुरघट्ना भई एक जनाको मृत्यु भएको छ ।

दुरघट्ना सोहि गाउँपालिका-१ खयरघारी स्थित पृथ्विलोकमार्गमा गल्छीबाट काठमाडौ तर्फ आउँदै गरेको प्रदेश नं.३-०२-००७प ९८९१ नं.को FZ मोटरसाईकल आफै अनियत्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसि दुर्घट्ना भएको हो । उक्त मोटरसाईकलको चालक जिल्ला धादिङ धुनिबेशि नगरपालिका-७ बस्ने २२ वर्षीय किशोर गिरि को पेट र छात्तिमा मध्यम चोट र सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २२ वर्षीय श्रीजन पाठक को घट्नास्थलमै मृत्यु भएको छ । घाईते चालकको स्थानिय मेडिकल सिम्लेमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौ तर्फ पठाएको छ । घट्नाको बारेमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार