झुण्डी मृत्यु
२०७८-०९-०६
- A
- A-
- A+
सिन्धुली, फिक्कल गाउँपालिका-१
महादेव डाडाँ स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।
मृत्यु हुने सोहि बस्ने ३४ वर्षीय टेक बहादुर स्माईली मगर रहेका
छन् । निज आफ्नो घरबाट अन्दाजी २०० मिटर पश्चिममा रहेको दुधिलोको रुखमा नाईलनको
डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।
यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।