प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०९-०६

  • A
  • A-
  • A+
Share

सिन्धुली, फिक्कल गाउँपालिका-१ महादेव डाडाँ स्थित एक मानिसको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि बस्ने ३४ वर्षीय टेक बहादुर स्माईली मगर रहेका छन् । निज आफ्नो घरबाट अन्दाजी २०० मिटर पश्चिममा रहेको दुधिलोको रुखमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।

यस घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहितको कार्य  गरी आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार