प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-२३

  • A
  • A-
  • A+
Share

मकवानपुर, बकैया गाउँपालिका-१२ रातोमाटे टल्कु डाडा स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ ।

मृत्यु हुने सोहि गाउँपालिका-१२ रातोमाटे टल्कु डाडा बस्ने जमान सिंह गोलेको श्रीमती ४८ वर्षीय टकुलीमाया गोले रहेकी छिन् । निज आफ्नै घर भित्र नाम्लोको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन ।

घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको छ । 

सम्बन्धित समाचार