प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७८-०८-१०

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, पाँचपोखरी थाङपाल गाँउपालिका-४ कोटगाँउ बस्ने एक मानिसको झुण्डी मृत्यु भएको छ ।

झुण्डी मृत्यु हुने ५५ वर्षीय टेक तामाङ रहेका छन् । निजको आफ्नै घर देखि ३०० मिटर पुर्व तर्फ रहेको बिर बहादुर तामाङको घरको बाहिर बरन्डाको ट्रस्टमा नाइलनको डोरीले पासो लगाई झुण्डी मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार