दोलखा:- कुटपिट गरी मृत्यु
२०७८-०८-०६
- A
- A-
- A+
मङ्सिर ६, भिमेश्वर नगरपालिका-४
जिलु बस्ने वर्ष अन्दाजी ५७ को बिष्णु श्रेष्ठले माद्यक पदार्थ सेवन गरी सोहि बस्ने
वर्ष अन्दाजी ७२ को ज्ञान बहादुर मङरातीलाई
घरमै गई लाठीले शरीर भरी कुटपिट गर्दा गम्भिर घाईते भएका निजको उपचारको लागी सामुदायीक
अस्पताल चरिकोट ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको, कुटपिट गरी फरार रहेका
बिष्णु श्रेष्ठ जिल्ला प्रहरी कार्यालय दोलखाको नियन्त्रणमा, लाशजाँच मुचुल्का सहित
थप अनुसन्धान कार्य भईरहेको ।