धादिङः- झुण्डी मृत्यु
२०७८-०८-०५
- A
- A-
- A+
मङ्सिर ५, थाक्रे गाउँपालिका-३ बगैचा टोल स्थित बस्ने वर्ष अन्दाजी ३४
को चन्द्र बहादुर तामाङ आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डी मृत अजवस्थामा
फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।