धादिङः- मानिस मृत अवस्थामा फेला
२०७८-०७-२५
- A
- A-
- A+
कार्तिक २५, धुनिबेशी नगरपालिका-१
डाडांगाउँ बस्ने वर्ष ६० की तिर्थमाया तामाङ आफ्नै घरको बरन्डामा मृत अवस्थामा फेला
परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।