प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

नुवाकोट:- लागुऔषध सहित मानिसहरु नियन्त्रण

२०७८-०७-१०

  • A
  • A-
  • A+
Share

कार्तिक १०, बेलकोटगढी नगरपालिका-५ कोल्फुटार स्थित अस्थाई प्रहरी पोष्ट कोल्फुटारबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले चेकिङ गर्ने क्रममा काठमाण्डौ बाट धुन्चे तर्फ आउँदै गरेको प्रदेश ३-०१ ००६ ख ०४०१ नं.को यात्रु बाहक बसमा सवार गरी आएको निम्न स्थान बस्ने निम्न व्यक्तिहरुको साथबाट निम्न लागुऔषध बरामत गरी निजहरुलाई नियन्त्रण लिई अनुसन्धान भईरहेको ।

निम्न:-

१. जिल्ला रसुवा कालिका गा.पा.२ घुम्ती बस्ने बर्ष २३ को रामलाल वाईवाको साथबाट नाईट्राभेट २६ ट्याबलेट,स्टागन १०ट्याबलेट ,KOFCABD५ ट्याबलेट र ट्यामा ६ ट्याबलेट ।

   २. ऐ.२ काभ्रे बस्ने बर्ष २३ को विजय तामाङको साथ बाट नाईट्राभेट १२ ट्याबलेट ।

२)

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०७८-०९-२८

मकवनापुर, मनहरी गाउँपालिका-८ सिमपानी स्थित पुर्व पश्चिम सडक खण्डमा खटियको प्रहरि टोलीले चिवतनबाट हेटौंडा तर्फ  जाँदै गरेको लु३च ९७४ नं. को योद्धा पिकअप गाडीलाई शंका लागी चेकजाच गर्दा सोही गाडीमा लुकाई छिपाई ल्याएको लागुऔषध चरेस २० किलो ५०० ग्राम, १० किलो गाजाको धुलो फेला परेकोले गाडी चालक जिल्ला मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने बर्ष ३३ को सन्त बहादुर थिङ, सवार ऐ.ऐ. बस्ने बर्ष अन्दाजी २७ को ललित बहादुर थिङ र जिल्ला चितवन राप्ती नगरपालिका-११ भण्डारा बस्ने बर्ष २८ को राम बहादुर तामाङलाई गाडी सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।