प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीः- झुण्डी मृत्यु

२०७८-०७-१०

  • A
  • A-
  • A+
Share

कार्तिक १०, दुधौली नगरपालिका-९ तावाखोला स्थितमा जिल्ला उदयपुर कटारी नगरपालिका-२ खोक्सा घर भई हाल सोहि तावाखोला स्थित बस्ने हुमराज गौतमको छोरी अन्दाजी वर्ष १७ की निर्जला गौतम आफ्नै घरको कोठामा रहेको सिलिङ फ्यानमा सलले घाँटिमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार