प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेः- मानिस अचेत अवस्थामा फेला

२०७८-०७-०९

  • A
  • A-
  • A+
Share

कार्तिक ९, बनेपा नगरपालिका-८ तिनधारा स्थित भित्री सडक छेउमा रोशि गा.पा.४ बस्ने वर्ष ५० को नरमान तामाङ अचेत अवस्थामा फेला परी निजको उपचारको लागि शिर मेमोरियल अस्पताल लैजाँदै गर्दा अस्पताल पुर्‍याउना साथ निजको मृत्यु भएको, लाशजाँच मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार