प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखा:- तातो दुधको कुँडोमा परी बालिकाको मृत्यु

२०७८-०७-०५

  • A
  • A-
  • A+
Share

कार्तिक ४, कालिन्चोक गाउँपालिका-१ लाम्चे चौर बस्ने लाल बहादुर तामाङको छोरी वर्ष ३ की दावा तामाङ  चौरी गोठमा खेल्ने क्रममा उक्त गोठ भित्र तताई राखिएको दुधको कुँडोमा परी घाँटी भन्दा मुनिको भाग पोलि गम्भिर घाईते भएका निज बालिकाको सामान्य उपचार चरिकोट अस्पतालमा भई पश्‍चात थप उपचारको लागी काठमाण्डौ लैजाँदै गर्दा बाटोमा नै निज बालिकाको मृत्यु भएको । लाशजाँच मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार