धादिङः- लडि मृत्यु
२०७८-०६-२०
- A
- A-
- A+
असोज २०, थाक्रे गाउँपालिका-९
कन्टार स्थित बस्ने राम बहादुर वाईबाको छोरा वर्ष ३४ को गणेश वाईबा सोहि गा.पा.८
चारकिला बजारबाट आफ्नो घर तर्फ जाँदै गर्दा भित्री गोरेटो बाटोबाट १० मिटर तल
खोल्सामा लडी मुत्यु भएको, घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको ।