काभ्रेपलान्चोक:- झुण्डी मृत्यु
२०७८-०६-१२
- A
- A-
- A+
असोज १२, धुलिखेल नगरपालिका-९ घर भई हाल सोहि न.पा.६
पुरानो संजिबनी स्थितमा डेरा लिई जुत्ता पसल सञ्चालन गरी बस्ने कृष्ण
बहादुर नेपालीको श्रीमती वर्ष ४५ की सुन्तली नेपाली कोठा बाट २०० मिटर
टाढा रहेको एबोकाडोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला
परेको, घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।