प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानव सेवा आश्रममा एक महिलाको मृत्यु

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बाट बेवारिसे अवस्थामा बसी मागिखाई हिड्ने अन्दाजी बर्ष ४०/४५ की गङगा अधिकारी नाम बताउने महिलालाई उद्दार गरि भरतपुर-३ बेलचोक स्थितमा रहेको मानव सेवा आश्रममा लागि राखिएकोमा निजको उक्त आश्रममा मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार