प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

वेवारिसे महिला मृत अवस्थामा फेला

२०७९-१०-२२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६ ब्रहमपुर चौधघरे घर भई बिगत २ बर्ष देखि घर छोडी बेवारिसे अवस्थामा मागिखाई हिड्ने अन्दाजी बर्ष ४४/४५ की चित्र मायाँ कुंवर घर देखि अन्दाजी २ कि.मि.पुर्व फुर्तिचोक स्थित सडक छेउमा मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार