विषादी सेवनबाट मृत्यु
२०७९-०८-१८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा
उपमहानगरपालिका-१८, फुर्केचौर बस्ने अन्दाजी ७२ वर्षीय नन्दलाल परियारले आफ्नै
घरमा विषादी सेवन गरि बिरामी भई उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा निजको उपचारको
क्रममा मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।