प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०६-१३

  • A
  • A-
  • A+
Share

नुवाकोट, बिदुर नगरपालिका-३ शिरखाली बस्ने करुण रिमालको श्रीमती २४ वर्षीय शुसिला न्यौपाने रिमालको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको ट्वाईलेट भित्र झ्यालको ग्रिलमा घाँटिमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार