प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

भरुवा बन्दुक बरामद

२०७९-०६-०८

  • A
  • A-
  • A+
Share

सिन्धुली, हरिहरपुरगढी गाउँपालिका-७ स्थित धुम्बे जंगलको गोरेटो बाटो मुनि काँसको झाडिमा एक (१) नाल भरुवा बन्दुक बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको छ । प्रहरी चौकी क्यानेश्‍वरबाट खटि गएको प्रहरीको LRP गस्ति टोलीले गस्ति गर्दे जाने क्रममा सोहि स्थित धुम्बे जंगलमा काँसको झाडिमा एक (१) नाल भरुवा बन्दुक बरामद गरी नियन्त्रणमा लिएको, उक्त भरुवा बन्दुकमा हल्का खिया लागेको, चालु अबस्थामा रहेको । यस घट्नाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार