प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लडी मृत्यु

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर १४ सुन्दरबस्ती स्थित बस्ने ६५ वर्षीय गौमती माया नेपालीको लडी मृत्यु भएको छ ।

निज आफ्नो घर देखि १०० मिटर पर खेतको आलिमा चिप्लिएर लडी मृत अवस्थामा फेला परेको । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार