झुण्डी मृत्यु
२०७९-०६-०१
- A
- A-
- A+
काभ्रे, नमोबुद्द नगरपालिका-११
काप्रे ढुङ्गा पाटीगाँउ स्थित बस्ने ४० वर्षीय सम्झना तामाङको झुण्डी मृत्यु भएको
छ ।
निज
आफ्नै घर देखी अन्दाजी ३०० मिटर दक्षिण रहेको रुखमा पासो लगाई झुण्डी मृत अवस्थामा
फेला परेकी थिईन । घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य प्रहरीले गरिरहेको
छ ।
मानिस
मृत्यु