प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०५-११

  • A
  • A-
  • A+
Share

काभ्रे, मण्डनदेउपुर नगरपालिका-१२ भटेरी डाँडा बस्ने भगत प्रसाद पराजुलीको छोरी ४० वर्षीय विष्णु पराजुली आफ्नै घरको फलामको पाईपमा सलको  पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घट्नाको सम्बन्धमा प्रहरीले मुचुल्का सहित थप अनुसन्धान कार्य गरिरहेको छ ।

सम्बन्धित समाचार