प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०४-१२

  • A
  • A-
  • A+
Share

चितवन- रत्ननगर नगरपालिका-१ भक्टेनि बगैंचा स्थित भित्री सडक खण्डमा सौराहा बाट टाँडी तर्फ आउदै गरेको बा३५प ३५७४ नं. को स्कुटर लाइ सोही दिशाबाट आउँदै गरेको नम्बर नखुलेको कारले ठक्कर दिदा, स्कुटर चालक जिल्ला चितवन रत्ननगर नगरपालिका-५ शेरी बस्ने बर्ष अन्दाजी ३०/३५ को नाथिर आलमको टाउको र खुट्टामा चोट अबस्था मध्यम, उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुरमा पठाइएको,स्कुटर प्रहरीको नियन्त्रणमा थप अनुसन्धान कार्य भईरहेको ।

सम्बन्धित समाचार