झुण्डी मृत्यु
२०७९-०३-१६
- A
- A-
- A+
मकवानपुर,
राक्सिराङ गाउँपालिका-१ कुबिनटार स्थित बस्ने सागर सिं चेपाङको श्रीमती २३ वर्षीय
सुष्मा चेपाङले आफ्नै घर देखि ५०० मिटर दक्षिण तर्फ रहेको जंगलको बर्राको रुखको
हागामा पलाष्टिकको डोरिले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । प्रहरीले घट्नास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य गरिरहेको छ ।