झुण्डी मृत्यु
२०७९-०३-१३
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-१०चिउरीपाटी
स्थित बस्ने गणेश बहादुर बिडारीको छोरा २९ वर्षीय सन्तोष बिडारी आफ्नै घरको ट्रसको
फलामको डण्डीमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका
थिए । प्रहरीले घट्नास्थल मुचुल्का
सहित आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।