प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०३-०१

  • A
  • A-
  • A+
Share

नुवाकोट, किस्पाङ गउँपालिका-१ भाल्चेबेशी स्थित बस्ने कान्छा तामाङको छोरी १९ वर्षीय समिता तामाङ आफ्नै घरमा आफु सुत्ने कोठाको बाँसको बलोमा नाईलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

सम्बन्धित समाचार