झुण्डी मृत्यु
२०७९-०३-०१
- A
- A-
- A+
नुवाकोट,
किस्पाङ गउँपालिका-१ भाल्चेबेशी स्थित बस्ने कान्छा तामाङको छोरी १९ वर्षीय समिता
तामाङ आफ्नै घरमा आफु सुत्ने कोठाको बाँसको बलोमा नाईलनको डोरीले घाँटीमा पासो
लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।