प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०२-२७

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-९ काँडाघारी स्थित ओम सिमेन्ट फ्याक्टी नजिकै बस्ने महेश्वर पौडेलको छोरा ३० वर्षीय गणेश पौडेल आफ्नै कोठाको सिलिङको पंखामा नाइलनको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घट्नास्थल मुचुल्का सहित प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको छ । 

 

सम्बन्धित समाचार