प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०१-२१

  • A
  • A-
  • A+
Share

सिन्धुली, सुनकोशि गाउँपालिका-७ नागी स्थित बस्ने ज्ञान बहादुर ठाडा मगरको श्रीमति ६५ वर्षीय दिल मायाँ ठाडा मगर आफ्नै घरको धुरी बलोमा पटुकाले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घट्नास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेका छन् ।

 

सम्बन्धित समाचार