प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

लागुऔषध सहित मानिस नियन्त्रणमा

२०७८-१२-२९

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौडा उप-महानगरपालिका-८ औधोगिक क्षेत्र स्थित रहेको बदाम फ्याक्ट्री भित्र लागुऔषध रहेको भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट खटिएको सादा पोशाकको टोलीले सोही फ्याक्ट्रि रेखदेख गर्न बसेको २६ वर्षीय निमेश कटुवाल सुत्ने कोठा बाट लागुऔषध ONE REX ३६ बोत्तल र गाँजा ५०० ग्राम फेला पारेको । थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको ।

 

सम्बन्धित समाचार
लागुऔषध सहित मानिस नियन्त्रणमा
२०८२-१२-१५

नुवाकोट, बिदुर नगरपालिका-२ स्थित बिदुरचोक बजारमा शंका लागि सोही स्थान वडा-५ बस्ने बर्ष अन्दाजी-३२ को कृष्ण प्रसाद पाण्डेलाई चेकजाँच गर्ने क्रममा  निजको साथबाट डाइजेपाम-१ एम्पुल, फेनारागन-२ एम्पुल फेला पारी सोधपुछ गर्ने क्रममा सोहि स्थान वडा-९ कोलनी बस्ने बर्ष अन्दाजी-३७ को बिजय पौडेलबाट ल्याएको बुझिएकोले  उक्त स्थानमा प्रहरी टोली खटि गई  निजको घरमा खानतलासी गर्दा Diazepam-१९ एम्पुल, BUPRENORPHINE-१९ एम्पुल, Promethozine Hydrochloride-१९ एम्पुल,थान-१० सिरिन्ज,र नगद रु १९,७०० (उन्नाईस हजार सात सय   नेपाली रुपैया) फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।